Jul 22 2026
Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३
Shares
समुन्द्र सतहबाट ३७८० मिटरमा अवस्थित यस गाउँ जोमसोमबाट ३५ किमिको दुरीमा पुग्न सकिन्छ ।
१२ घर धुरी भएको यस गाउँमा करिब ४० जना मानिसको बसोबास रहेको छ । २०२२ मा मात्र नेपालको नक्सामा उक्त गाउँलाई समावेश गरिएको थियो ।
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By