Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

परम्परागत नृत्य गर्दै महिला

शुक्लाफाँटा नगरपालिका–११ दीपनगरका स्थनिय महिलाहरु गौरा पर्वको अवसरमा आँगनमा ल्याईएको गौरालाई टाउकामा राखेर परम्परागत नृत्य गर्दै ।

RajendraPaneru_Kanchanpur_RSS_11_IMG_2804(2).JPG

गौरालाई आँगनमा ल्याएर विधिविधान अनुसार पूजन गरी परम्परागत तरिकाले टाउकामा राखेर महिलाहरुले नचाउने गर्दछन् । तस्बिरः राजेन्द्रप्रसाद पनेरु