Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

दमाह बजाउँदै ओली र देउवा

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा काठमाडौँको टुँडिखेलमा आज प्रशंसा संरक्षण समूहद्वारा आयोजित गौरा पर्व कार्यक्रममा  दमाह बजाउँदै । तस्बिरः हरिराम भेटुवाल