Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

काठको टहराबाट 'एअर ट्राफिक कन्ट्रोल'

मुगु जिल्लामा रहेको रारा विमानस्थलमा व्यवस्थित टर्मिनल भवन र टावर भवन नहुँदा रारा नागरिक उड्डयन कार्यालयका एअर ट्राफिक कर्मचारीहरुले काठको टहरोमा कार्यालय सञ्चालनगरी वि.सं २०६० साल देखि 'एअर ट्राफिक कन्ट्रोल'को कार्य गर्दै आएका छन् । तस्बिरः नृपेन्द्रबहादुर मल्ल