Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

भेडाको दूध दुहुँदै भेडीगोठाला

चार हजार ५८० मिटरको उचाइमा अवस्थित रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाको माजिलामा रहेको भेडीगोठमा भेंडाको दूध दुहुँदै भेडीगोठाला ।

KDN_Dang-DSC_8463.jpg

उनीहरु भेडाको दूध, दही र खुवा खानाको रुपमा प्रयोग गर्छन् भने घिउ विभिन्न रोगको औषधि हुने भएकाले महङ्गोमा बिक्री गर्छन्। तस्बिरः कुलदीप न्यौपाने