Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

मालढुङ्गा–बेनी सडक अवरुद्ध

पर्वतको जलजला गाउँपालिका वडा नं ८ स्थित फर्सेमा रुख ढल्दा अवरुद्ध भएको मालढुङ्गा–बेनी सडक ।

उक्त रुख ढल्दा विद्युत् लाइनमा समेत क्षति पुगेको छ । तस्बिरः लक्ष्मीप्रसाद सापकोटा