Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

झाँक्री घाँसेफिस्टो चरा

कञ्चनपुरको बेलौरी नगरपालिकाको पुरैनी तालको सिमसार क्षेत्रमा बचेराका लागि चारो चुच्चोमा समातेको झाँक्री घाँसेफिस्टो चरा ।

यो चरा सिमसार क्षेत्रको घाँसे मैदानमा पाईने गरिन्छ । यसलाई अङ्ग्रेजीमा ग्रेसफुल प्रिनिया भन्ने गरिन्छ । तस्बिरः राजेन्द्रप्रसाद पनेरु