Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

पेल्मा तातोपानी झोलुङ्गे पुल

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–२ स्थित पेल्मामा पहराकोबीचमा थुन्ने खोलामाथि चा. करोड २७ लाख १४ हजार रुपैयाँ लागतमा बनेको झोलुङ्गे पुल ।

New Project (5).png

तीन सय ३८ मिटर लामो यो पुल बनेपछि पुथा उत्तरगंगा–२ को पेल्मासँग यहाँका तातोपानी, हिम, गुइबाङलगायत करिब आधा दर्जनबस्ती जोडिएको पुल बनेपछि स्थानीयको यात्रा छोटो हुनुका साथै भीरको बाटो ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । 

यो पुल ढोरपाटन–डोल्पा पर्यटकप्य पदमार्गमा समेत पर्ने गर्दछ । तस्बिरः कुलदीप न्यौपाने