Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

सुकाएको जुट

सुनसरीको इनरुवा नगरपालिका र हरिनगर गाउँपालिका जोड्ने मरिया खोला माथिको पुलमा किसानले सुकाएको जुट ।

जुट स्थानीय बजारमा प्रति मन (४० किलो) को रु दुई हजार ५०० सयका दरले बिक्री भइरहेको किसान बताउँछन् । तस्बिरः नवीन गड्तौला