Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

कक्षा कोठामा पसेको बाढी

म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरको जडभरत संस्कृत माध्यमिक विद्यालयमा शनिबार राति पसेको बाढीले कक्षा कोठामा  पुर्‍याएको क्षति । 

पाखोबाट खसेको पहिरो सडकमा थुप्रिएर नाली र खोल्साको बाढी बस्तीमा पस्दा पाँच कोठे विद्यालय भवन, ज्येष्ठ नागरिक आश्रम लगायतमा क्षति पुगेको छ । तस्बिरः सन्तोष गौतम