Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

छाब्दीबाराही मन्दिर

तनहुँको व्यास नगरपालिका–१४ मा अवस्थित छाब्दीबाराही मन्दिर ।

गण्डकी प्रदेश सरकारको रु २४ लाख र छाब्दीबाराही विकास कोषको रु ४६ लाख गरी रु ७० लाखको लागतमा मन्दिरको हालै  पुनर्निर्माण सम्पन्न भएको छ । तस्बिरः कृष्ण न्यौपाने