Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

हरियाली धानखेत

नुवाकोटको विदुर नगरपालिका–४ स्थित हरियाली धानखेत ।

जिल्ला सदरमुकाम र बाक्लो बस्तीको बीचमा स्थानीय किसानले लगाएको कृषिबालीले बजारक्षेत्रको समेत सौन्दर्यता बढाएको छ । तस्बिरः रामहरि न्यौपाने