Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

समुद्री सतहदेखी चार हजार पाँच सय मिटरमा अवस्थित पुपाल लेक

रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकास्थित समुद्री सतहदेखी चार हजार पाँच सय मिटरमा अवस्थित बहुमूल्य जडीबुटी यार्सागुम्बा पाइने  क्षेत्र पुपाल लेक ।

KN_DANG_DSC_8138 (1).jpg

जेठदेखी भदौ महिनासम्म हरियो देखिने यो क्षेत्र आठ महिना हिउँले ढाकिने गर्दछ । तस्बिरः कुलदीप न्यौपाने