ताप्लेजुङमा जारी ताप्लेजुङ गोल्डकपको खेल मैदानमा रेडपाण्डा मुखौटो लगाएर उपस्थित भएका व्यक्ति ।
जिल्लामा पाइने दुर्लभ वन्यजन्तु रेडपाण्डा संरक्षणको महत्वबारे जनचेतना जगाउने उद्देश्यले लाखेजात्रा सञ्चालन समितिले रेडपाण्डा 'मस्कट' प्रयोगमा ल्याएको हो । तस्बिरः सन्तोष पुर्कुटी