Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

ऐतिहासिक स्थल ढोलथाना

म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको ऐतिहासिक स्थल ढोलथानामा ढुङ्गा चिनेर कलात्मक शैलीमा निर्माण गरिएको प्रवेशद्वार । 

समुन्द्रि सतहदेखि एक हजार आठ सय ८० मिटर उचाइमा रहेको ढोलथानामा रहेको दरबारबाट तत्कालिन पर्वत राज्यका राजाहरुले विसं १६३१ देखि १८४३ सम्मको वर्षायाममा राज्य सञ्चालन गरेको इतिहास छ । तस्बिरः सन्तोष गौतम