मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको मुलखर्कमा आज शुक्रबार दिउँसो धौलागिरि हिमालबाट खसेर बोक्सीखोलामा थुप्रिएको हिउँपहिरोको ड्रोनबाट खिचिएको दृश्य ।
पहाडको खोचमा हिउँ पहिरो थुप्रिएकाले कालीगण्डकीको सहायक बोक्सीखोलामा पानीको मात्रा दुई तिहाई घटेको छ । सौजन्य तस्बिरः थासाङ गाउँपालिकाको कार्यालय