Jul 25 2026
Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३
Shares
संखुवासभामा भूकम्प गएको छ ।
जिल्लाको गडीडाँडा बजार आसपास केन्द्र भएर आज शुक्रवार दिउँसो ३ बजेर ७ मिनेट जाँदा भूकम्प गएको हो ।
३.९ म्याग्निच्युटको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको थप विवरण आउन बाँकी छ ।
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By