Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

माछा मार्न जाल बोकेर नदीतर्फ जाँदै थारु समुदायकी महिला

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीका राना थारु समुदायका महिला माछा मार्न जाल बोकेर सनवोरा नदीतर्फ जाँदै ।

तस्बिरः राजेन्द्रप्रसाद पनेरु