Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बर्दियाको किसान चोकमा किसानको मूर्ति

किसानहरूको जिल्ला भनी चिनिने बर्दियाको बाँसगढी नगरपालिकास्थित महेन्द्र राजमार्गमा पर्ने किसान चोकमा नगरपालिकाले निर्माण गरेको किसानको मूर्ति ।

तस्बिर: मेनका चौधरी