Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

कैलालीको चुरेमा जोखिम मोलेर विद्यार्थीलाई खोला तराउँदै स्थानीय अभिभावक

कैलालीको चुरे गाउँपालिका–४ स्थित काले खोलामा पुल नहुँदा समैजी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खोला तराउँदै स्थानीय अभिभावक ।

खोलामा पुल नहुँदा बर्षातका बेला विद्यार्थीलाई ठूलो जोखिम मोलेर आवतजावत गर्नुपर्ने बाध्यता रहेको छ ।

तस्बिरः मीन ठकुरी