Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

चार  हजार चार सय ३५ मिटरको उचाइमा रहेको रुकुम पूर्वको सुनदह र भेडी बथान


रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका-३ स्थित चार  हजार चार सय ३५ मिटरको उचाइमा रहेको सुनदह र सुनदहको पाटनमा चरिरहेका भेडी बथान ।

यतिबेला पुथा उत्तरगङ्गा गाउँपालिकाका विभिन्न ठाउँबाट ठुलो संख्यामा भेडा चराउन पाटनतिर ल्याएका छन् ।

SK_RUKUMPURBA_SUNDAHA_1723940151602(1).jpg

यो ताल जिल्लाको सबैभन्दा ठूलो ताल भएपनि प्रचारप्रसारको अभावमा  ओझेलमा परेको छ ।  

तस्बिर: सर्जना कार्की