Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

दुधकुण्ड मेलामा आएका ८३ वर्षीय दर्शनार्थीको नेपाली सेनादद्धारा उद्दार

सोलुखुम्बुको प्रसिद्ध धार्मिकस्थल दुधकुण्ड मेलामा आएका ८३ वर्षीय वृद्धलाई उद्दार गर्दै नेपाली सेना ।

New Project (26).png

समुद्री सतहबाट चार हजार तीन सय मिटरको उचाईमा लेक लागेर बिरामी परेका काभ्रे जिल्ला महादेवस्थानका ८३ वर्षीय जगतबहादुर विष्टलाई सोमबार नेपाली सेनाले उद्दार गरि बोकेर दुधकुण्ड दर्शन गराइएको छ ।

New Project (25).png

तस्बिरः सुवास दर्नाल