Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

अन्नबाली राख्न बाँस र माटाले निर्माण गरिएको भकारी

पर्साको वीरगञ्ज महानगरपालिका–२० हरपतगन्जमा रहेको बाँस र माटाले निर्माण गरिएको भकारी ।

महानगरको ग्रामीण भेगमा मात्रै यस्तो खालको परम्परागत भकारी रहेका छन् । विशेषगरी यी भकारीमा अन्नबाली राख्ने गरिन्छ ।

तस्बिरः हिमाल लम्साल