Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

ढोरपाटन उपत्यकामा रहेको बराह मन्दिरस्थित बाइसधार

नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन उपत्यकामा रहेको बराह मन्दिरस्थित बाइसधार ।

यहाँ रहेक वर्ष जनैपूर्णिमामा ठूलो धार्मिक मेला लाग्छ । बाइसधारामा नुहाएर बराह मन्दिरमा पूजा गर्दा मनोकांक्षा पूरा हुन जनविश्वास छ ।

तस्बिर: डम्मर बुढामगर