Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

जगन्नाथको रथयात्रामा सहभागी हुन गाजनेमा धार्मिक पर्यटक

म्याग्दीको बेनी नगरपालिका–५, गाजेनमा अवस्थित ऐतिहासिक तथा पुरातात्विक महत्त्व बोकेको जगन्नाथधाममा पुगेका धार्मिक पर्यटकहरु ।

जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा भएको भगवान् जगन्नाथको रथयात्रामा सहभागी हुन गाजनेमा धार्मिक पर्यटकहरुको भीड लागेको छ ।

तस्बिरः कमल खत्री