Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

आयआर्जन गर्नका लागि अल्लोको कपडा बुन्दै ताप्लेजुङको फुङ्लिङका महिला

ताप्लेजुङको फुङ्लिङ नगरपालिका—१० फुरम्बु गाउँमा आयआर्जन गर्नका लागि अल्लोको कपडा बुन्दै महिला ।

फुङ्लिङ नगरपालिका, रेडपाण्डा नेटव, हिमाली संरक्षण मञ्च र घरेलु तथा साना उद्योग कार्यालयबाट आवश्यक तालिम तथा प्राविधिक सहयोग पाएसँगै यस गाउँका महिला स्वरोजगार बन्दै गएका छन् ।

तस्बिरः दिलकुमार लिम्बू