Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

ताल रारा ताल वरिपरि निर्माणाधीन साइकल लेन

नेपालकैं ठूलो ताल रारा ताल वरिपरि निर्माणाधीन साइकल लेन बाटो ।

भ्याट बाहेक ४५ करोड २९ लाखको योजनाको निर्माण अवधि २०८२ सम्म रहेको छ यो योजना कर्णाली प्रदेश सरकारको गौरवको योजना हो ।

NripendrabahadurMalla_Mugu_RSS_01_IMG_20240817_130904(2).jpg

तस्बिरः नृपेन्द्रबहादुर मल्ल