Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

२० सरकारी वकिलको सरुवा (सूची)

न्याय सेवा आयोगको बैठकले २० सरकारी वकिलहरूको सरुवा गरेको छ ।

शुक्रबार बसेको न्याय सेवा आयोगको बैठकले सहन्यायाधीवक्ता तहका १० र उपन्यायाधीवक्ता तहका १० जनाको सरुवा गरेको हो ।

सूचीः