Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बनेपामा शुक्रबारे हाट बजार

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकास्थित लायकुमा सञ्चालित शुक्रबारे हाट बजार ।

नगर कार्यालयको व्यवस्थापनमा तीन महिनादेखि सञ्चालित उक्त हाट बजारमा जिल्ला तथा आसपासमा उत्पादित अर्गानिक तरकारीलगायत उपभोग्य सामग्री राख्ने गरिएको छ ।

तस्बिरः राजकुमार पराजुली