Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगमस्थल रिडीमा तीनमुखे झोलुङ्गे पुल

गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगमस्थल रिडीमा निर्माण गरिएको तीन जिल्लालाई जोड्ने झोलुङ्गे पुल ।

पुल निर्माण भएसॅगै रूरूक्षेत्रमा आउने आन्तरिक एवं वाह्य पर्यटकहरूलाई सहज भएको ।

तस्बिर : जनार्दन घिमिरे