Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

विदेशी तथा स्वदेशी पर्यटकलाई आकर्षित गरिरहेको बुङ झरना

चक्रीय अन्नपूर्ण पदमार्ग छेउमै रहेको लमजुङ मस्र्याङ्दी गाउँपालिका ४ स्थित बुङ झरना ।

यस झरनाले विदेशी तथा स्वदेशी पर्यटकलाई आकर्षित गरिरहेको छ ।

तस्बिरः जनक श्रेष्ठ