Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

भेडीको उनबाट धागो बनाउँदै स्थानीय महिला

ताप्लेजुङको फुङ्लिङ नगरपालिका-६ गुम्बाडाँडा क्षेत्रमा राडी बुन्नका लागि भेडीको उनलाई चर्खाबाट धागो बनाउँदै स्थानीय महिला ।

तस्बिरः दिलकुमार लिम्बू