मुगु जिल्ला सदरमुकाम गमगढीबाट सोरु गाउपालिका जोड्ने गमगढी-तारापानी-सोरुकोट सडकको आशिधारा खोला भन्ने स्थानमा पहिरो गइ सडक बगाएपछी उक्त खण्डमा जोखिमपूर्ण पैदलयात्रा गर्दै स्थानीय ।
पहिरो पन्छाउन ढिलाइ गर्दा सडक एक हप्तादेखि अवरुद्ध छ । तस्बिरः नृपेन्द्रबहादुर मल्ल