Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

जोखिम मोलेर खोला तर्दै

रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिका-६ स्थित सहिद मार्गमा पर्ने साङ खोला तर्दै मैकोटका स्थानीय । 

खोलामा पुल नहुँदा वर्षायाममा जोखिम मोलेर खोला तरेर आवातजावत गर्नु पर्ने स्थानीयलाई बध्यता छ । तस्बिरः कुलदीप न्यौपाने