Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

घाँसे मैदानमा चर्दै गरेका घोडाहरु

पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षको बुकी (घाँसे मैदान)मा चर्दै गरेका घोडाहरु ।

पोसिलो घाँस खुवाउन घोडा, भेडाबाख्रा, गाईभैँसीका गोठ लिएर किसानहरु लेकको घाँसे मैदानमा पुगेका छन् ।

तस्बिर: सन्तोष गौतम