Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

घुम्ती गोठमा भेडापालन

मुस्ताङको दहबुकी खर्कमा म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कबाङका हिमबहादुर छन्त्यालको घुम्ती गोठमा रहेका भेडाहरु ।

छन्त्यालको भेडीगोठमा पाँच सय बढी भेडाहरु रहेका छन् ।

तस्बिरः कमल खत्री