Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

चितवनको जलवीरे झरना

चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित रहेको जलवीरे झरना ।

मुग्लिन–नारायणगढ सडकखण्ड यात्रा गर्ने यात्रुलाई यस झरना आकर्षक केन्द्र बन्दै गएको छ ।

तस्बिरः कृष्ण न्यौपाने