Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

चरिचरण गर्दै चौंरी

डोल्पाको जगदुल्ला गाउँपालिका–४ चौंरीकोटमा चरिचरण गर्दै गरेका चौंरीहरु ।

यस क्षेत्रको आम्दानीको मुख्य स्रोत पशुपालन रहेको छ । तस्बिरः हेमन्त केसी