Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

म्याद नाघेका सामाग्री नष्ट गर्दै बजार अनुगमन टोली

प्युठानको सरुमारानी गाउँपालिकामा सोमबार बजार अनुगमनका क्रममा फेला परेका गैरखाद्य पदार्थ, अवैध सामाग्रीहरु नष्ट गर्दै बजार अनुगमनको टोली ।

सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्माको नेतृत्वमा पुगेको बजार अनुगमनको टोलीले २८ हजार बराबरको सामग्री नष्ट गरेको छ ।

तस्बिर : शशिधर भण्डारी