Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

आन्तरिक पर्यटकको रोजाइ बन्दै सिप्टिचौर (फोटो फिचर)

जुम्ला जिल्लाको कनकासुन्दरी-१ र मुगुको छायानाथ रारा नगरपालिका-७ कोसिमानामा पर्ने सिप्टीचौर पाटन आन्तरिक पर्यटकहरुको रोजाइमा पर्न थालेको छ ।

हिउँदमा हिँउमा रमाउन र बर्खामा बनस्पतीहरु संग रमाउनको लागी आन्तरीक पर्यटकहरुको भिड लाग्ने गरेको छ । 

हेर्नुहोस् केही तस्बिहररु: