Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

रुखमा चढेर घाँस खाँदै बाख्राको पाठो

बागलुङको निसीखोला गाउँपालिका–६ रिगस्थित जङ्गलमा रुखमा चढेर घाँस खाँदै बाख्राको पाठो ।

यति बेला रिग क्षेत्रमा ठूलो सङ्ख्यामा भेडाबाख्रा चरनका लागि लगिएको छ ।

तस्बिर : डम्मर बुढामगर