Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

प्युठानको स्वर्गद्वारी जाँदै गरेका भारतका धार्मिक पर्यटक

दाङको घोराही हुँदै प्युठानको स्वर्गद्वारी जाँदै गरेका भारत उत्तर प्रदेशका धार्मिक पर्यटक ।

भारतीयहरु घोराहीसम्म सवारी साधनमा आएर यहाँदेखि एकदिनको पैदल यात्रापछि प्युठानको प्रसिद्ध धार्मिकस्थल स्वर्गद्वारी मन्दिर पुग्ने गर्दछन् ।

तस्बिरः कुलदीप न्यौपाने