Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

चित्रकला सिक्दै बालबालिका

दाङको घोराही उपमहानगरपालिका–१७ स्थित गोरक्ष सिद्वरत्ननाथ मठ चौघेरामा चित्रकला सिक्दै बालबालिका ।

मठमा प्रशिक्षक मङ्गल चौधरी र केशव नेपाली (अरनिको आर्ट) बाट गुरु पूर्णिमाको दिनदेखि एक महिने निःशुल्क चित्रकला प्रशिक्षण कार्यक्रम सुरु गरिएको छ ।

तस्बिरः कुलदीप न्यौपाने