Jul 23 2026
Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३
Shares
कैलालीको टीकापुरमा शुक्रबार थारु पोशाकमा सजिएर गुरही (गुरिया) पर्व मनाउँदै थारु समुदाय।
गाउँघरबाट रोगव्याधी हट्ने र शान्ति तथा सद्भाव बढ्ने मान्यताकासाथ थारु समुदायमा हर्षोल्लासपूर्वक यो पर्व मनाउने गरिन्छ ।
तस्बिर: दुर्गा देवकोटा
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By