Jul 23 2026
Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३
Shares
मुगुको छायाँनाथ रारा नगरपालिका–९ मा रहेको रमणीयस्थल रारा तालमा डुङ्गा सयर गरेर रमाउँदै आन्तरिक पर्यटकहरु ।
यहाँ पुग्नको लागि सडक सुविधा पुगेपछि वर्षायाममा समेत पर्यटकहरु आउन थालेका छन् ।
तस्बिर : सुरेश आचार्य
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By