Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

खोला पार गर्दै चौँरीहरु

जुम्लाको गुठिचौर गाउँपालिका–१ घाटस्थित घाट खोला पार गर्दै गरेका चौँरीहरु ।

यहाँ पशुपालनका रुपमा चौँरीलाई प्राथमिकता दिइएको छ ।

New Project (16).png

तस्बिर : हेमन्त केसी