Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

नागपञ्चमीका दिन देखिएको बिषालु हरियो 'हरेउ' सर्प

नागपञ्चमीको दिन शुक्रबार बिहान दाङको घोराही उपमहानगरपालिका–१८ स्थित करमछेडामा देखिएको बिषालु हरियो सर्प (हरेउ) ।

प्रायः रुखमा बस्ने, रुखको पात जस्तै हरियो हुने भएकाले घाँस काट्दा यो सर्पले मानिसलाई टोकेको पाइन्छ ।

तस्बिरः कुलदीप न्यौपाने

यो पनि हेर्नुहोस् -