Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

माछा मार्न जाल बुन्दै थारु समुदायका व्यक्ति

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु समुदायका व्यक्ति माछा मार्न जाल बुन्दै ।

प्राकृतिक ताल तलैया, नदी, खोलामा माछा मार्न थारु समुदायले जाल हान्ने गर्छन् ।

तस्बिरः राजेन्द्रप्रसाद पनेरु