Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

मुस्ताङमा उच्च घनत्वका जातको स्याउ खेतीमा लटरम्म फलेको स्याउ

मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फामा रहेको शितोष्ण बागबानी फार्ममा फलेको उच्च घनत्वका जातको स्याउ ।

मुस्ताङमा पछिल्लो समय इटालीबाट आयात गरिएको उच्च घनत्वका जातको स्याउ खेती बिस्तारले तिब्रता पाएको छ ।

तस्बिर: सन्तोष गौतम