Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

झाडापखलाका बिरामी शाहीलाई उद्दार गर्दै सुरक्षाकर्मी

झाडापखला लागेपछि उपचारका लागि स्वास्थ्य चौकी अर्छानी लगिएको जाजरकोटको कुशे गाउँपालिका–४, तम्तीका ५२ वर्षीया जलुका शाहीलाई स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत ल्याउन हेलिप्याडसम्म  बोकेर लैजाँदै सरक्षाकर्मी ।

 तस्बिरः हेमन्त केसी